Online Bible

- Reklamy -




१ शमूएल 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसको बर्छा जुलाहाको तानको डण्डाजत्रै मोटो थियो र बर्छाको फलामको टुप्‍पाको वजन सात किलोग्रामजति थियो। त्‍यसको अघिअघि एक जना सिपाही त्‍यसको ढाल बोकेर हिंड्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिँड्थ्यो।

Viz kapitola kopírovat




१ शमूएल 17:7

Následuj nás:

Reklamy


Reklamy