१ शमूएल 17:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 राजाले अबनेरलाई भने, “त्यो ठिटो कसको छोरो रहेछ, निधो गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 “त्यसो भए गएर पत्ता लगाऊ”, शाऊलले आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल56 राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।” Viz kapitola |