१ शमूएल 17:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 पलिश्तीहरूलाई खेदेर इस्राएलीहरू फर्कँदा, तिनीहरूले पलिश्तीहरूका छाउनी लुटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 पलिश्तीहरूलाई खेदेर फर्कंदा इस्राएलीहरूले उनीहरूको छाउनी लुटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 जब इस्राएलीहरू पलिश्तीहरूलाई खेद्न छोडेर फर्किआए, तिनीहरूले तिनको छाउनी लुटे। Viz kapitolaपवित्र बाइबल53 पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे। Viz kapitola |