Online Bible

- Reklamy -




१ शमूएल 17:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 तिनले आफ्‍नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले, र घुयेँत्रोमा राखेर त्‍यस पलिश्‍तीको निधारमा हाने। त्‍यो ढुङ्गा निधारैमा गाड़ियो र त्‍यो घोप्‍टो परेर भूइँमा लोट्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 तिनले आफ्‍नो थैलीमा हात हालेर एउटा ढुङ्गा निकाले र गोल्यतलाई घुँयेत्रोले हाने। ढुङ्गा त्‍यसको निधारमा गाडियो र खप्‍पर फोरिदियो। गोल्यत भूइँमा घोप्‍टिएर ढल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।

Viz kapitola kopírovat




१ शमूएल 17:49

Následuj nás:

Reklamy


Reklamy