Online Bible

- Reklamy -




१ शमूएल 17:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्‍यो, र त्‍यो कुरा शाऊलकहाँ पुर्‍याइयो, अनि उनले तिनलाई बोलाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 कति मानिसले दाऊदले भनेका कुरा सुने र शाऊललाई सुनाइदिए र राजाले तिनलाई बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।

Viz kapitola kopírovat




१ शमूएल 17:31

Následuj nás:

Reklamy


Reklamy