Online Bible

- Reklamy -




१ शमूएल 17:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्‍नु पनि नहुने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्‍नुहुँदैन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।”

Viz kapitola kopírovat




१ शमूएल 17:29

Následuj nás:

Reklamy


Reklamy