१ शमूएल 17:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब इस्राएलीहरूले त्यस मानिसलाई देखे, तब तिनीहरू ठूलो डरले भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 गोल्यतलाई देखेर इस्राएलीहरू डरले भागे। Viz kapitolaपवित्र बाइबल24 इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए। Viz kapitola |