१ शमूएल 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भोलिपल्ट बिहानै दाऊदले भेड़ाहरू कसैको हेरचाहमा छोड़ेर यिशैले अह्राएअनुसार आफ्नो काममा हिँड़े। सेना युद्ध-ध्वनि लगाउँदै आ-आफ्नो स्थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 दाऊद भोलिपल्ट बिहानै उठे, अर्को मानिसलाई भेडाको हेरचाहा गर्न राखे, खाना बोकेर यिशैले भनेझैँ बिदा भए। इस्राएलीहरू छाउनीबाट निस्केर युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदैगरेका बेलामा तिनी छाउनीमा पुगे। Viz kapitolaपवित्र बाइबल20 बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेंडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए। Viz kapitola |