१ शमूएल 17:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यो पलिश्ती बिहान र बेलुकी चालीस दिनसम्म अगि आएर आफ्नो नियत स्थानमा खड़ा हुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 चालीस दिनसम्म बिहान बेलुका गोल्यतले इस्राएलीहरूलाई चुनौती दियो। Viz kapitolaपवित्र बाइबल16 त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40 दिनसम्म त्यसले सधैँ त्यस्तै गर्यो। Viz kapitola |