Online Bible

- Reklamy -




१ शमूएल 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्‍ने हिँड्‌न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब यिशैले आफ्‍नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्‍याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”

Viz kapitola kopírovat




१ शमूएल 16:8

Následuj nás:

Reklamy


Reklamy