Online Bible

- Reklamy -




१ शमूएल 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहले भन्‍नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनलाई परमप्रभुले गर्नू भन्‍नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्‌दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्‍तिसाथ आउनुभयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले उनलाई भन्‍नुभएअनुसार शमूएलले गरे र बेथलहेममा गए। त्‍यहाँ नगरका अगुवाहरू काँम्दै तिनलाई भेट्‍न आए र भने, “स्‍वप्‍नदर्शी, के यो शान्‍तिको भेटघाट हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”

Viz kapitola kopírovat




१ शमूएल 16:4

Následuj nás:

Reklamy


Reklamy