Online Bible

- Reklamy -




१ शमूएल 16:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यिशैलाई पनि त्‍यस बलिदानमा निम्‍तो दे, र तैंले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैंले त्‍यसलाई अभिषेक गर्नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यिशैलाई पनि त्‍यस बलिदानमा निम्‍तो दे र तैँले के गर्नुपर्छ, सो म तँलाई भन्‍नेछु। म जसलाई भन्‍छु, त्‍यसलाई तैँले राजा अभिषेक गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”

Viz kapitola kopírovat




१ शमूएल 16:3

Následuj nás:

Reklamy


Reklamy