Online Bible

- Reklamy -




१ शमूएल 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्‍नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर शमूएलले भने, “म कसरी जान सक्‍छु र? शाऊलले यो कुरा सुनेर मलाई मार्नेछन्‌।” परमप्रभुले भन्‍नुभयो, “एउटा कोरली तँसँग लैजा। ‘परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ’ भन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “म कसरी त्‍यसो गर्न सक्‍छु र?” शमूएलले सोधे, “शाऊलले सुने मलाई मार्लान्!” परमप्रभुले जवाफ दिनुभयो, “तँसित एउटा बाछो लिएर जा र तँ त्‍यहाँ परमप्रभुलाई बलि चढाउन गएको हो भन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।” परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’

Viz kapitola kopírovat




१ शमूएल 16:2

Následuj nás:

Reklamy


Reklamy