१ शमूएल 16:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्नुहोस्, परमेश्वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईंलाई पक्रन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तपाईंलाई कष्ट दिन्छ। Viz kapitolaपवित्र बाइबल15 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो। Viz kapitola |