१ शमूएल 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण यिशैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, “उठेर त्यसलाई अभिषेक गर्। व्यक्ति यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसर्थ यिशैले तिनलाई बोलाउन पठाए। तिनी एक सुन्दर र स्वस्थ केटा थिए र तिनका आँखा चम्किला उज्ज्वल थिए। परमप्रभुले शमूएललाई भन्नुभयो, “व्यक्ति यही हो, त्यसलाई अभिषेक गर्!” Viz kapitolaपवित्र बाइबल12 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो। परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।” Viz kapitola |