१ शमूएल 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब शमूएलले सोधे, “के सबै यति नै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्यसलाई बोलाऊ। ऊ नआउञ्जेल हामी बस्नेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अन्त्यमा तिनले यिशैलाई सोधे, “तिम्रा अरू कोही छोरा छन्?” यिशैले उत्तर दिए, “अझै कान्छोचाहिँ छ; तर त्यो भेडा चराउन गएको छ।” शमूएलले भने, “त्यसलाई यहाँ बोलाओ। त्यो नआएसम्म हामी बलिदान चढाउनेछैनौं।” Viz kapitolaपवित्र बाइबल11 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?” यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।” शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।” Viz kapitola |