१ शमूएल 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्नुभएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नुभएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यस प्रकारले यिशैले आफ्ना सात छोराहरू शमूएलकहाँ ल्याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्ये कसैलाई पनि चुन्नुभएको छैन।” Viz kapitolaपवित्र बाइबल10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।” Viz kapitola |