Online Bible

- Reklamy -




१ शमूएल 15:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्‍चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्‍याऊ।” अगाग निर्भयसाथ सोच्‍दै आए, “निश्‍चय नै मृत्‍युको भय गयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “अगाग राजालाई यहाँ मकहाँ ल्‍याऊ,” शमूएलले आज्ञा गरे। अगाग तिनीकहाँ डरले काँम्दै र मनमा यस्‍तो विचार गर्दैआए, “मर्नु भन्‍ने कुरा कति तीतो!”

Viz kapitola kopírovat

पवित्र बाइबल

32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”

Viz kapitola kopírovat




१ शमूएल 15:32

Následuj nás:

Reklamy


Reklamy