१ शमूएल 15:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 उहाँ, जो इस्राएलको महिमा हुनुहुन्छ; उहाँले झूट बोल्नुहुन्न, अर्थात् उहाँले आफ्नो मन बदल्नुहुन्न। किनकि उहाँ मानिस हुनुहुन्न, जसले आफ्नो मन बदल्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 परमप्रभु, जो इस्राएलका गौरव हुनुहुन्छ, उहाँ छल गर्नुहुन्न, आफ्नो मन पनि बद्लनुहुन्न। आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 इस्राएलका गौरवशाली परमेश्वरले असत्य बोल्नुहुन्न वा मन बदल्नुहुन्न। उहाँ मानिस हुनुहुन्न, उहाँले आफ्नो मन बदल्नुहुन्न।” Viz kapitolaपवित्र बाइबल29 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।” Viz kapitola |