Online Bible

- Reklamy -




१ शमूएल 15:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्‍याएँ। उनीहरूमध्‍येका बाँकीलाई चाहिँ मैले नष्‍ट पारिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “मैले परमप्रभुको आज्ञा साँच्‍चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्‍याएँ र सबै अमालेकीहरूलाई मारें।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग।

Viz kapitola kopírovat




१ शमूएल 15:20

Následuj nás:

Reklamy


Reklamy