Online Bible

- Reklamy -




१ शमूएल 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: ‘मिश्रदेशबाट इस्राएल उक्‍लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्‍यसको निम्‍ति अमालेकीहरूलाई दण्‍ड दिने निश्‍चय मैले गरेको छु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले अमालेकका मानिसहरूलाई दण्‍ड दिनुहुनेछ किनभने तिनका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आइरहेका बेलामा तिनीहरूले विरोध गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।

Viz kapitola kopírovat




१ शमूएल 15:2

Následuj nás:

Reklamy


Reklamy