१ शमूएल 15:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्टिमा किन दुष्ट काम गर्यौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्यसरी परमप्रभुलाई असन्तुष्ट पार्ने काम गर्यौ?” Viz kapitolaपवित्र बाइबल19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।” Viz kapitola |