१ शमूएल 15:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “चूप लाग,” शमूएलले हुकुम गरे, “र हिजो राती परमप्रभुले मलाई के भन्नुभयो, सो म तिमीलाई सुनाउनेछु।” “भन्नुहोस्,” शाऊलले भने। Viz kapitolaपवित्र बाइबल16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।” Viz kapitola |