१ शमूएल 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यहीँ नै तिनले शाऊललाई भेट्टाए, र शाऊलले तिनलाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष् तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 शमूएल शाऊलकहाँ गए र शाऊलले यसो भन्दै तिनलाई स्वागत गरे, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्, शमूएल! मैले परमप्रभुको आज्ञापालन गरें।” Viz kapitolaपवित्र बाइबल13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” Viz kapitola |