१ शमूएल 15:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शमूएलले शाऊललाई भने, “परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शमूएलले शाऊललाई भने, “तिमीलाई इस्राएलका राजा अभिषेक गर्न परमप्रभुले पठाउनुभएको व्यक्ति म नै हुँ। सर्वशक्तिमान् परमप्रभुले के भन्नुहुन्छ, सो सुन। Viz kapitolaपवित्र बाइबल1 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। Viz kapitola |