१ शमूएल 14:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्तीहरूकहाँ देखा पर्नेछौं। Viz kapitolaपवित्र बाइबल8 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं। Viz kapitola |