Online Bible

- Reklamy -




१ शमूएल 14:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 उनकी पत्‍नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्‌। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 उनकी रानी अहीमासकी छोरी अहीनोम थिइन्। उनका काका नेरका छोरा अबनेर सेनापति थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्। शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए।

Viz kapitola kopírovat




१ शमूएल 14:50

Následuj nás:

Reklamy


Reklamy