१ शमूएल 14:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्यौ? मलाई भन।” जोनाथनले भने, “मैले मेरो लट्ठीको टुप्पाले अलिकता मह चाखेको मात्र हुँ। के अब म मर्नुपर्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 शाऊलले जोनाथनलाई सोधे, “तैँले के गरिस्?” जोनाथनले जवाफ दिए, “मैले अलिकता मह खाएँ। म यहाँ हाजिर छु र मर्न तयार छु।” Viz kapitolaपवित्र बाइबल43 शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।” जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?” Viz kapitola |