Online Bible

- Reklamy -




१ शमूएल 14:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्‍नेछौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबभन्‍दा असल लाग्‍छ त्‍यही गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तब शाऊलले तिनीहरूलाई भने, “तिमीहरू सबै जना त्‍यहाँ खडा होओ, म र जोनाथन यहाँ खडा हुन्‍छौं।” “जे तपाईंलाई असल लाग्‍छ, त्‍यही गर्नुहोस्,” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।” सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”

Viz kapitola kopírovat




१ शमूएल 14:40

Následuj nás:

Reklamy


Reklamy