१ शमूएल 14:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 यसकारण उनले भने, “सेनाका सबै नेताहरू अगाड़ि आओ, र आज के पाप भएको छ भनी पत्ता लगाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तब शाऊलले मानिसहरूका अगुवाहरूलाई भने, “यता आएर आज के पाप गरिएको छ, त्यो पत्ता लगाओ। Viz kapitolaपवित्र बाइबल38 यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ। Viz kapitola |