Online Bible

- Reklamy -




१ शमूएल 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तब शाऊलले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। त्‍योचाहिँ परमप्रभुको निम्‍ति शाऊलले बनाएको पहिलो वेदी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 शाऊलले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। त्‍यो उनले बनाएको पहिलो वेदी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैंले वेदी बनाउन शुरू गरे।

Viz kapitola kopírovat




१ शमूएल 14:35

Následuj nás:

Reklamy


Reklamy