१ शमूएल 14:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यस दिन तिनीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्मै प्रहार गरे। अनि मानिसहरू भोकले साह्रो शिथिल भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यस दिन मिकमाशदेखि अय्यालोनसम्म लड्दै गएर इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। त्यस बेलासम्ममा इस्राएलीहरू भोकले औधी दुर्बल भइसकेका थिए। Viz kapitolaपवित्र बाइबल31 त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए। Viz kapitola |