Online Bible

- Reklamy -




१ शमूएल 14:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन्‌ कति राम्रो हुनेथियो। अवश्‍य पलिश्‍तीहरूको पनि झन्‌ ठूलो संहार हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 शत्रुहरूको हार हुँदा हाम्रा मानिसहरूले फेला परेका खाना खाएका भए कति असल हुनेथियो। तिनीहरूले अझ कति धेरै पलिश्‍तीहरूलाई मार्नेथिए अनि सो विचार गर त!”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”

Viz kapitola kopírovat




१ शमूएल 14:30

Následuj nás:

Reklamy


Reklamy