१ शमूएल 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तीमध्ये अहीतूबका छोरा शीलोमा परमप्रभुका पूजाहारी एलीका छोरा पीनहासका छोरा ईकाबोदको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 (एपोद बोक्ने पूजाहारीचाहिँ ईकाबोदको भाइ अहीतूबको छोरा अहियाह थिए। अहीतूब पीनहासको छोरो अनि शीलोमा रहेका परमप्रभुको पूजाहारी एलीका नाति थिए।) जोनाथन गएको मानिसहरूले थाहा पाएनन्। Viz kapitolaपवित्र बाइबल3 एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए। यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्। Viz kapitola |