Online Bible

- Reklamy -




१ शमूएल 14:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर मानिसहरूले त्‍यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 जङ्गल महले भरिएको थियो तर शाऊलको सरापसित डराएर कसैले मह खाएनन्।

Viz kapitola kopírovat




१ शमूएल 14:26

Následuj nás:

Reklamy


Reklamy