Online Bible

- Reklamy -




१ शमूएल 14:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 जम्‍मै मानिसहरू वनमा पुगे र त्‍यहाँ भूइँमा मह भेटाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तिनीहरू सबै जना एउटा जङ्गल भएको इलाकामा आइपुगे र त्‍यहाँ जताततै मह भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25-26 युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए।

Viz kapitola kopírovat




१ शमूएल 14:25

Následuj nás:

Reklamy


Reklamy