Online Bible

- Reklamy -




१ शमूएल 14:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यस दिन परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो, र युद्ध बेथ-आवनको पारिसम्‍मै फिँजियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 अनि लडाइँ गर्दै बेथ-आवनको पारिपट्टि गए। त्‍यो दिन परमप्रभुले इस्राएलको रक्षा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।

Viz kapitola kopírovat




१ शमूएल 14:23

Následuj nás:

Reklamy


Reklamy