१ शमूएल 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल2 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए। Viz kapitola |