Online Bible

- Reklamy -




१ शमूएल 14:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 शाऊल पूजाहारीहरूसँग बोल्‍दैथिए पलिश्‍तीहरूका छाउनीको खैलाबैला झन्‌-झन्‌ बढ्‌न लाग्‍यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 शाऊल पूजाहारीसित कुरा गरिरहेको बेलामा पलिश्‍ती छाउनीमा गड्बडी अझै बढ्दैगयो र शाऊलले तिनलाई भने, “परमप्रभुसित सल्‍लाह लिइरहने समय छैन!”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”

Viz kapitola kopírovat




१ शमूएल 14:19

Následuj nás:

Reklamy


Reklamy