१ शमूएल 14:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दूक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलसँगै थियो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शाऊलले पूजाहारी अहियाहलाई भने, “सन्दुक यहाँ ल्याओ।” (त्यस दिन अहियाहले इस्राएलका मानिसहरूका अघि सन्दुक बोकेका थिए।) Viz kapitolaपवित्र बाइबल18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” (त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।) Viz kapitola |