१ शमूएल 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय: बीस जनालाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो पहिलो संहारमा मार-काट हुँदा जोनाथन र त्यो केटाले प्राय: बीस जना मानिसहरूलाई चार रोपनीजस्तो क्षेत्रफलभित्र मारे। Viz kapitola |