Online Bible

- Reklamy -




१ शमूएल 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्‍ना हतियार बोक्‍ने जवान मानिसलाई भने, “आऊ, हामी त्‍यो डाँड़ाको पल्‍लोपट्टि भएको पलिश्‍तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्‍ना पितालाई भनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक दिन जोनाथनले आफ्‍नो हतियार बोक्‍ने केटालाई भने, “आऊ, हामी पारिपट्टि पलिश्‍तीहरूका छाउनीमा जाऔं।” तर जोनाथनले त्‍यो कुरा आफ्‍ना बुबा शाऊललाई भनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।

Viz kapitola kopírovat




१ शमूएल 14:1

Následuj nás:

Reklamy


Reklamy