Online Bible

- Reklamy -




१ शमूएल 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्‍याऊ।” तब उनले नै होमबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्‍याओ।” तिनले एउटा होमबलि गरे

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए।

Viz kapitola kopírovat




१ शमूएल 13:9

Následuj nás:

Reklamy


Reklamy