Online Bible

- Reklamy -




१ शमूएल 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 शमूएलले ठहराएअनुसार शाऊल सात दिनसम्‍म पर्खिरहे, तर शमूएल गिलगालमा आएनन्‌। मानिसहरू शाऊलदेखि हट्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 शमूएलले भनेअनुसार उनलाई सात दिनसम्‍म पर्खे; तर शमूएल गिलगालमा आइपुगेनन्। मानिसहरूले शाऊललाई छोड्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे।

Viz kapitola kopírovat




१ शमूएल 13:8

Následuj nás:

Reklamy


Reklamy