१ शमूएल 13:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलादका जिल्लाहरूमा पनि भागे। तर शाऊलचाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काँप्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए। शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए। Viz kapitolaपवित्र बाइबल7 कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए। Viz kapitola |