Online Bible

- Reklamy -




१ शमूएल 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पलिश्‍तीहरू इस्राएललाई आक्रमण गर्न जम्‍मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्‍ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्‍लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पलिश्‍तीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भए। तिनीहरूसित तीस हजार लडाकु रथ, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवाका कणझैँ गन्‍न नसकिने पैदल सिपाहीहरू थिए। तिनीहरू बेथ-आवनको पूर्वपट्टि मिकमाशमा गए र त्‍यहाँ छाउनी हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पलिश्तीहरू इस्राएलसित लड्नलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)

Viz kapitola kopírovat




१ शमूएल 13:5

Následuj nás:

Reklamy


Reklamy