Online Bible

- Reklamy -




१ शमूएल 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैले “शाऊलले पलिश्‍ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्‍तीहरूले इस्राएललाई घृणा गर्छन्‌” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 शाऊलले पलिश्‍ती सेनापतिलाई मारे र पलिश्‍तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्‍ने बोलावटलाई मानिसहरूले सुनेर त्‍यहीअनुसार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।” इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो।

Viz kapitola kopírovat




१ शमूएल 13:4

Následuj nás:

Reklamy


Reklamy