Online Bible

- Reklamy -




१ शमूएल 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्‍यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शाऊलले तीन हजार मानिसहरू चुने र आफूसित मिकमाश र बेथेलको पहाडी देशमा दुई हजार राखे र आफ्‍नो छोरो जोनाथनसँग बेन्‍यामीन कुलको इलाकाभित्र गिबामा एक हजार पठाए। बाँकी मानिसहरूलाई शाऊलले घर फर्काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।

Viz kapitola kopírovat




१ शमूएल 13:2

Následuj nás:

Reklamy


Reklamy