१ शमूएल 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्यो, किनभने पलिश्तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्चय गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 इस्राएलमा कोही लोहार थिएन किनभने पलिश्तीहरूले हिब्रूहरूलाई भाला र तरवारहरू बनाउनदेखि रोक्ने निश्चय गरेका थिए। Viz kapitolaपवित्र बाइबल19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ। Viz kapitola |