Online Bible

- Reklamy -




१ शमूएल 13:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अर्को दल बेथ-होरोनतिर लाग्‍यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्‍थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्‍थल देखिन्‍थ्‍यो, त्‍यतातिर लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो।

Viz kapitola kopírovat




१ शमूएल 13:18

Následuj nás:

Reklamy


Reklamy